रास्वपा कार्यकर्ताद्वारा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास

बुधबार, ०२ माघ २०८१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् । काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपा कार्यकर्ताहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन् । बुधवार रविमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा रास्वपा कार्यकर्ताहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन् । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार