गण्डकीमा भोलि सार्वजनिक बिदा

सोमबार, २१ माघ २०८१
काठमाडौं । प्रदेश स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ २२ गतेका दिन बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार