इलामको कैयाकट्टामा लजालु रेडपाण्डा (तस्बिरहरू)
इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ स्थित कैयाकट्टाको जङ्गलमा भेटिएको लोपोन्मुख वन्यजन्तु रेडपाण्डा ।विश्वका पाँच देशमा मात्रै पाइने रेडपाण्डाको संरक्षणमा समुदायलाई सक्रिय बनाउन सन्दकपुर गाउँपालिकाले २०८१ चैत्र २० देखि २३ सम्म दोस्रो रेडपाण्डा पर्यटन महोत्सवको आयोजना...
युनिकोड
मिति रूपान्तरण