सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई आज भैरहवा लगिँदै
काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिँदैछ। तुलसीपुर उच्च अदालतको बुटवल इजलासले थुनामा राख्न आदेश दिएपछि शुक्रबार राति बूढानीलकण्ठस्थित निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो।...
युनिकोड
मिति रूपान्तरण