ब्यानर

पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

पोखरा ।  पहिरोले घर पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ। कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको घर गयराति करिब ११ बजेरित पहिरोले पुरिएको थियो। अविरल वर्षापछिको...