ब्यानर

विराटनगरमा राजमार्ग अवरुद्ध पारेर विद्यार्थीको प्रदर्शन, पक्राउ परेकालाई छाड्नुपर्ने माग

मोरङ : मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगरप्रहरीमाथि दुर्व्यवहार र आक्रमण गर्ने समूहको समर्थनमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा...