ब्यानर

ट्रम्पविरुद्ध पोर्नस्टारको अदालतमा बयान , पैसा दिएर चुप लाग्न आग्रह गरेको आरोप

काठमाडौं : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पोर्न स्टारलाई पैसा दिएर चुप लाग्न आग्रह गरेको आरोप लागेको छ । यस मुद्धामा अमेरिकी अदालतमा सुनुवाइ भएको छ । यसै क्रममा पोर्न स्टार स्टर्मी डेनियलले आफ्नो...