ब्यानर

कोशीको आयोजना बैङ्कमा उदयपुरका एक हजार बढी योजना जम्मा

कटारी : कोशी प्रदेश आयोजना बैङ्कमा योजना जम्मा गर्न सुरु गरिएको छ । प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयको सहकार्यमा आयोजना बैङ्कमा जम्मा गर्न सुरु गरिएको हो । शनिवार उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र...