एसइई : पाँचथरमा २ जना दृष्टिविहीन परीक्षार्थी
पाँचथर : बिहीबार सुरु भएको एसइई परीक्षामा पाँचथर जिल्लाबाट २ जना दृष्टिविहीन विद्यार्थी सहभागी भएका छन् । सदरमुकाम फिदिम ४ स्थित गडी माध्यमिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थी सुखबोध मावि जोरसाल केन्द्रबाट परीक्षामा सामेल भएको...