ब्यानर

विराटनगरको बाल सुधारगृहमा अशान्ति मच्चाउने १४ जनालाई बाँके लगियो

विराटनगर : विराटनगरको बाल सुधारगृहमा रहेका १४ जनालाई आइतबार बाँके लगिएको छ । विवाद र झगडा गरेर अशान्ति मच्चाउनेहरूलाई स्थानान्तरण गरेर बाँके लगिएको सुधारगृहका प्रमुख मिलन चौहानले बताए । गत शुक्रबार साँझ झडप हुँदा सुधारगृह...