ब्यानर

जाडो बढेपछि कष्टकर बन्दै विपद्पीडितको जीवनशैली

काभ्रेपलाञ्चोक : बेथानचोक गाउँपालिका–३ पानटेखोलाका फडिन्द्रप्रसाद तिमल्सिनाले गत असोज दोस्रो साता घर बगाएपछि छिमेकीको शरणमा बसेको अढाई महिना भइसक्यो। घरमा भएको १० मुरी मकै, १० मुरी तोरी र रु ३२ हजार नगदसहित एकतले पक्की घर...