अर्थ

नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जनामाथि कारबाही

काठमाडौँ : गोँगबुको नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क बनाउन आइतबार नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा यो जानकारी दिएको छ। उक्त कार्यक्रममा यात्रुलाई अनावश्यक...