इटहरीमा ३ दिने महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु
इटहरी : इटहरीमा महिला उद्यमशीलता क्षमता अभिवृद्धि तालिम २०८१ को उद्घाटन भएको छ । उद्योग वाणिज्य सङ्घ इटहरीको आयोजनामा सो कार्यक्रम सुरु भएका हो । बुधबार उद्योग वाणिज्य सङ्घको सभा हलमा उद्योग वाणिज्य सङ्घ इटहरीका...
युनिकोड
मिति रूपान्तरण