अर्थ

चितवनका १४० उद्योग बन्द, ४० वटाको नामसारी

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहेका १४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ती उद्योग बन्द गर्न कार्यालयमा निवेदन परेको हो । कार्यालयका सूचना...