अर्थ

सात महिनामा झन्डै १२ करोड थान स्यानिटरी प्याड आयात, स्वदेशी उत्पादन ५० प्रतिशतमा खुम्चियो

बेदराज पौडेल विराटनगर । अघिल्लो आर्थिक वर्षभरि आयात भएको तयारी स्यानिटरी प्याडभन्दा चालू आर्थिक वर्ष (आव) को ७ महिनामै १ करोड ६४ लाख ५० हजार १७८ थान बढी भित्रिएको छ । आव २०७९-८० मा ९१...