गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु
लखनउ । भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।...
युनिकोड
मिति रूपान्तरण