बाबुराम भट्टराईदेखि स्वागत नेपाल, युग पाठकसम्म स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंग थेगिमको पक्षमा
इलाम : वैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरू लागिरहेको बेला नेपालको पूर्ब प्रधानमन्त्री डा.बाबुराम भट्टराई, अभियन्ता स्वागत नेपालदेखि लेखक युग पाठकसम्म साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन भोट मागिरहेका छन् ।...
युनिकोड
मिति रूपान्तरण