इलाम / पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले पूर्वबाट इलामबाट एकताको सन्देश प्रवाह हुने बताएका छन् ।
इलाम आएका उनले कम्युनिस्ट एकताको आधार तय गर्न उपनिर्वाचनमा एमालेको उम्मेदवारलाई समर्थन गरेको बताउँदै इलामबाट कम्युनिस्ट एकता प्रवाह भएको बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेलले आउँदो वैशाख १५ गते इलाम(२ मा हुने उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई विजयी गराउन माओवादी कार्यकर्तालाई आग्रह गरे ।
नेपालमा कम्युनिस्ट सक्तीबिच एकता हुन नसक्दा जनताले दुख पाएको उनको भनाई छ ।
प्रतिक्रिया