कोशी

पढाई सुचारुको माग गर्दै विपी प्रतिष्ठानका विद्यार्थीहरू ६ दिन देखि रिले अनसनमा

धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरू पढाई सुचारुको माग गर्दै रिले अनसनमा बसेका छन । “विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा” भन्ने नारा सहित गत ६ दिन देखि विद्यार्थीहरूले पूर्ण क्षमतामा पठनपाठन र परीक्षा...