कोशी

विराटनगर आँखा अस्पतालले खोल्यो फिक्कलमा नयाँ आँखा अस्पताल

इलाम- विराटनगर आँखा अस्पतालले इलामस्थित सूर्योदय नगरपालिकाको फिक्कल बजारमा आफ्नो तेस्रो आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । नेपाल नेत्र ज्योति संघले हालमा गरेको रैब (रेपिड एसेसमेन्ट अफ एभ्वाइडेबल ब्लाईन्डनेस) सर्भे अनुसार नेपालका ०.२ प्रतिशत जनसंख्यामा...