मापसे गरेको एम्बुलेन्सले ठक्कर दिँदा एक घाइते, मोटरसाइकल र स्कुटर क्षतिग्रस्त
विराटनगर/विराटनगरमा मंगलबार साँझ एम्बुलेन्सले ठक्कर दिँदा एक जना पैदलयात्री घाइते भएका छन् । एम्बुलेन्सको ठक्करबाट सडकमा पार्किङ गरेर राखिएका दुईवटा मोटरसाइकल र दुईवटा स्कुटर क्षतिग्रस्त भएका छन् । एम्बुलेन्समा समेत क्षति पुगेको प्रहरीले जनाएको छ...
युनिकोड
मिति रूपान्तरण