कोशी

इलाममा आधारभूत स्वास्थ्य अस्पताल : भए शिलान्यास भएनन् निर्माण

इलाम : आधारभूत अस्पताल भनेर स्थानीय तहमा शिलान्यास भएका अस्पतालहरू सबै निर्माण सम्पन्न भएका छैनन् । स्थानीय तहमा नै आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन सङ्घीय सरकारले २०७७ मङ्सिर १५ गते शिलान्यास भएका अस्पताल केही निर्माण भए...