कोशी

सुर्तीजन्य पदार्थ बेच्ने र सेवन गर्नेलाई जरिवाना गर्दै महानगर

विराटनगर । सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिकाले स्थलगत अनुगमन सुरु गरेको छ । सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः...