कोशी

इटहरीका भिमप्रसाद दाहालले खल्ति एपबाट पाए दुबई भ्रमण

इटहरी । इटहरीका भिमप्रसाद दाहालले खल्ति एपबाट वर्ड लिंकको ग्राहक बने बापतको भुक्तानी गर्दा दुबई भ्रमणमा छनोट भएका छन । इन्टरनेट सेवा प्रदायक सस्था वर्ड लिंकको एक बर्षको ग्राहक बनेबापत दाहालले खल्ति एपबाट भुक्तानी गरेका...