कोशी

गौरादहबाट १५ जना जुवाडे पक्राउ

झापा । जुवा खेली रहेको अबस्थामा प्रहरीले झापाको गौरादहबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ । नगद एकलाख ३५ हजार ९ सय २० रुपैया सहित गौरादह ३ युवराज खड्काको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।...