कोशी

बाढीपहिरोका कारण पाँचथरमा सातजनाले गुमाए ज्यान

पाँचथर : बाढीपहिरोमा परी पाँचथरमा सातजनाले ज्यान गुमाएका छन् । सोमबार धनकुटाको मुलघाट नजिकै फलामेटारस्थित तमोर नदी किनारमा फिदिम नगरपालिका-१ की निर्मला राईको शव भेटिएसॅगै जिल्लामा ज्यान गुमाउनेको संख्या सातजना पुगेको हो । ज्यान गुमाउने...