कोशी

इलामको चुलाचुलीमा अजिङ्गरले निल्यो बाख्रा 

इलाम । इलामको चुलाचुली गाउँपालिकामा अजिङ्गरले बाख्रा निलेको छ । गाउँपालिकाको वडा नम्बर एक स्थित कमल भन्ने ठाउँमा अजिङ्गरले बाख्रा निलेको हो । चरनमा छोडिएका बाख्रा मङ्गलवार देखी नै हराए पछि किसानले खोजी गर्ने क्रममा...