मोरङमा दुई नाबालिका मृत्यु प्रकरण : पक्राउ परेकी अस्मिताले भनिन्, ‘छोरीहरूलाई विष खुवाएर मारें, मैले पनि खाएँ’
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई नाबालिकाको हत्यामा संलग्न आमालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनलाई सार्वजनिक गरिएसँगै नाबालिकाहरूको हत्या आमाले नै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको...
युनिकोड
मिति रूपान्तरण