विराटनगरमा विद्यालयबाट हाम फालेर छात्रा घाइते
विराटनगर । विराटनगरको एउटा विद्यालयबाट हाम फालेर एक जना छात्रा घाइते भएकी छन् । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्राले सोमबार दिउँसो ३ बजेतिर हाम फालेकी...
युनिकोड
मिति रूपान्तरण