कोशी

विस्फोटमा दाजु बहिनीको मृत्यु भएपछि प्राङवुङ शोकमग्न,स्थानीय भन्छन् : ‘विस्फोटले पीडा बल्झायो’ 

प्राङवुङ (पाँचथर) : घरेलु ग्रिनेट विस्फोट हुँदा एका घरका दुई जना बाल बालिकाको ज्यान गएपछि पाँचथरको फालेलुङ गाउँपालिका शोकमा डुबेको छ । फालेलुङ ५ प्राङवुङको डाडाँगाउँ टोल स्थित आइतराज केरुङको घरमा बिहीबार अपराह्न विस्फोट हुँदा...