सुनसरीको बराहक्षेत्रमा ट्रकको ठक्करबाट साइकलमा सवार बृद्धाको मृत्यु
बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ५ लक्ष्मीपुरमा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार उदपुरबाट सुनसरीको कालाबञ्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९१०४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको...
युनिकोड
मिति रूपान्तरण