कोशी

विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै, रथलाई ४३ स्थानमा विश्राम गराइने

विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा आज (मंगलबार) निकालिँदै छ । विराटनगर बजार परिक्रमा गराउने क्रममा रथलाई ४३ स्थानमा विश्राम गराइने छ । विराटगनरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने चलन छ । रथयात्राकै...