कोशी

इटहरी उपमहानगरपालिकाले दुई सय १४ विद्यार्थीलाई दियो छात्रवृत्ति

इटहरी : इटहरी उपमहानगरपालिकाले नगरभित्रका निजी शिक्षालय कक्षा ११ मा पढ्ने दुई सय १४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उपमहानगरपालिकामा चार सय ८३ जनाले शैक्षिक सत्र २०८१।०८२ का लागि आवेदन दिएकामध्ये परीक्षा लिएर...