कोशी

स्वास्थ्य सेवाका लागि गोविन्द केसी मङ्गलबारेमा 

इलाम/  डाक्टर गोविन्द केसीले इलामको देउमाई नगरपालिकामा सेवा दिने भएका छन् । देउमाई नगरपालिका स्थित मङ्गलबारेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उनले सेवा दिने भएका हुन् । वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ केसीले भदौ...