मुख्य खबर

एमाले विधान महाधिवेशन : समानान्तर प्रस्तावको तयारीमा विद्या समूह

  काठमाडौं : नेकपा एमालेको भदौ २०–२२ मा हुने विधान महाधिवेशनको पूर्वतयारी भइरहँदा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी समूहले समानान्तर प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, स्थायी