मुख्य खबर

खोलामा अटोरिक्सा दुर्घटना हुदाँ एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु