बालेन शाहविरुद्धको अदालत अवहेलना मुद्दामा आज सर्वोच्चमा सुनुवाइ
काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालत अवहेलना मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने मागसहित दिएको निवेदनमा सर्वोच्चले आज पेसी तोकेको
युनिकोड
मिति रूपान्तरण