अमेरिकी बजारमा लोकप्रिय बन्न थाल्यो ‘याला हिमालयन डग चियु’
काठमाडौँ । नेपाली युवाहरूको उद्यमशील प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ । काठमाडौँ उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा लोकप्रिय बन्दै गएको छ
युनिकोड
मिति रूपान्तरण