नक्कली विद्यालय खडा गरी सरकारी रकम हिनामिना, ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ : डोल्पा जिल्लाको तत्कालीन दुनै गाउँपालिका वडा नं. २ र ३ मा अवस्थित नभएको विद्यालयको नाममा योजना बनाई सरकारी रकम हिनामिनाको पुष्टि भएपछि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार
युनिकोड
मिति रूपान्तरण