मुख्य खबर

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शौचालय गएका पुरुषलाई बिहीबार बिहान हात्तीले आक्रमण गरेको थियो ।  झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बिर्तामोड नगरपालिका–७ फक्तालुङ्गका ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु