पत्रपत्रिकाबाट

सात अर्ब भुक्तानी माग्दै दुध किसान आन्दोलनमा

दिलीप पौडेल काठमाडौँ - दुध बिक्री गरेबापत करिब सात अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसान आन्दोलित भएका छन्। तीनरचार महिना भइसक्दा पनि दुधको रकम नपाएपछि गाईभैंसीलाई दाना खुवाउन, बैंकको ब्याज–किस्ता तिर्न, घरखर्च चलाउन कठिन भएको भन्दै...