पत्रपत्रिकाबाट

२६ वायुसेवा कम्पनीले तिरेनन् भ्याट

आर्थिक ऐन भन्छ– कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कर तिर्नुपर्छ तर, यात्रुबाट उडान शुल्कमै भ्याट जोडेर रकम उठाउने वायुसेवा कम्पनीहरूले सरकारलाई पाँच महिनासम्म पनि बुझाएनन् नेपालबाट उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...