प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारत भ्रमणमा जाने विषय अनिश्चित बन्दै गएको छ। प्रधानमन्त्री ओलीको आगामी विदेश भ्रमण भारतबाहेकका राष्ट्रमा हुने बताइएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा परराष्ट्रमन्त्री...
युनिकोड
मिति रूपान्तरण