राजनीति

अध्यक्ष लिङ्देन र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले मंगलबार दिउँसो बूढानीलकण्ठ गएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग भेट गरेका हुन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले...