मधेश आन्दोलनका कारण सङ्घीयता स्थापना भएको दाबी
रौतहट । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन् । सिरहाको लाहानमा रहेको महतो सालिकमा माल्यार्पण गर्न अध्यक्ष यादव शनिवार बिहान त्यहाँ पुगेका हुन् ।...
युनिकोड
मिति रूपान्तरण