राजनीति

एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी, बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश

काठमाडौँ : उच्च अदालत पाटनले एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी गरेको छ । पक्राउ आदेश जारी गर्दै उनीमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको हो । न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको...