राजनीति

सरकारले ल्याएको पाँचवटा अध्यादेश प्रक्रियाको नियत खोटपूर्ण रहेको रास्वपाको निष्कर्ष

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशनको तीन साताअघि हतारहतार काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै ती अध्यादेशका अन्तर्वस्तुगत सारमाथि गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय गरेको छ ।...