राजनीति

सिङ्गो राज्य शक्ति रवि लामिछानेमाथि खनिएको छ: सांसद वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताएका छन् । शुक्रवार देखी सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानको धारामा...