काठमाडौँ । मङ्गलवार मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद् अधिवेशन, संसद्मा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ ।
प्रतिक्रिया