इतिहास रच्दै लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
मुख्यसचिव नियुक्त भएपछि लीलादेवी गड्तौलाले भनिन्–मैले निजामती सेवामा जागिर खाएँ । सचिवसम्म हुने त प्रक्रिया छन् । त्यसैअनुसार म आएँ । तर, मुख्यसचिवचाहिँ भइन्छ नै भन्ने हुँदैन । मुख्यसचिव ‘पिकअप’ हो । सचिवहरूमध्येबाट सरकारले मुख्यसचिव...
युनिकोड
मिति रूपान्तरण